लमजुङ : आयाेजना र ढुङ्गे धाराकाे पानीमा 'इकोली' भेटियाे, प...
असार १७, २०७९ शुक्रबार
जामिया सलफिया मदरसा विद्यालयमा कुरान, अरबी, उर्दू, नेपाली, अङ्ग्रेजी, गणित त पढाई हुन्छ नै साथसाथै बालविवाहका असरबारे पनि सिकाइन्छ । मदरसामा सिकेको कुरा विद्यार्थीहरुले परिवारमा बाँडिरहेका छन्, बालविवाह रोकेका छन् ।
Rahamat Ali
March 15, 2021, 10:34 p.m.I think child marriage is a great social evil that must be hardly discouraged by the society and Nepal government should take strict action to protect child rights