लमजुङ : आयाेजना र ढुङ्गे धाराकाे पानीमा 'इकोली' भेटियाे, प...
असार १७, २०७९ शुक्रबार
चार वर्ष अघिसम्म करिश्माको परिचय गृहिणीमा सीमित थियो । उहाँको गाउँ नौमुलेमा महिला र बालिकामाथि हुने हिंसा अन्त्यका लागि छलफल केन्द्र खोल्ने कुरा भयो । उहाँ छलफल केन्द्रको अध्यक्ष भएर गाउँका महिलालाई छलफल केन्द्रमा भेला गरी नियमित रूपमा छलफल गर्न थाल्नुभयो ।
तपाईँ पनि दैलेख नौमुलेकी गृहिणी करिश्माको छलफल केन्द्रको अध्यक्ष र सहजकर्ता हुँदाको अनुभव हेरेर प्रतिक्रिया दिनुहोला ।