मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ 'च्याट जीपीटी'
चैत १५, २०७९ बुधबार
बैतडी सिमारमा रहेकाे अनुशासित बाल क्लबले अतिरिक्त क्रियाकलाप अन्तर्गत महिला हिंसा र बालविवाह रोक्न विद्यालयदेखि गाउँघरमा चेतना जगाइरहेका छन् ।
उनीहरुले विद्यालयमा विभिन्न प्रतियोगिता गर्छन् भने गाउँगाउँमा सडक नाटक देखाउँछन् । विद्यार्थीले गरेको काममा शिक्षकहरुले पनि उत्तिकै सघाउँदै आएका छन् ।