जब चाँद अलीले भतिजीका लागि साइकल किने...

 चैत ३०, २०७७ सोमबार १३:३३:२७ | उज्यालो सहकर्मी

गएकाे वर्ष  ईशनाथ नगरपालिका-८ का वडा अध्यक्ष शेख चाँद अलीले आफ्नी भतिजीलाई विद्यालय जान साइकल किन्ने निर्णय गर्नुभयो ।

त्यतिन्जेलसम्म ईशनाथ नगरपालिका-८ को मन्सरीमा महिलालाई साइकल चढ्ने सुविधा थिएन । वडा अध्यक्ष शेख चाँद अलीमा यो परिर्वतन कसरी आयो ?

अनि साइकल चढ्न पाउँदा नाजनीनलाई कस्तो लागेको छ त ?

 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया