सीपलाई व्यवसायमा बदल्न सफल सरिता

 बैशाख १५, २०७८ बुधबार ११:५३:३८ | उज्यालो सहकर्मी

किशोरी सरितालाई विद्यालय गएर पढ्ने ठूलो रहर थियो, तर घर कुर्नुपर्ने बाध्यता आइपर्यो र त्यसमाथि घरको कमजोर आर्थिक अवस्था र विद्यालयमा पढ्न नपाए पनि  सरिताको समय त्यत्तिकै खेर गएन ।

उहाँले सिलाइकटाइ सिक्नुभयो । बाँकेको राप्तीसोनारी गाउँपालिकाकी सरिताले पहिले सिकेको सिलाइकटाइको सीपलाई  व्यवसायमा बदल्नुभयो र सीप सिकेर आत्मनिर्भर बनेकी सरिता अहिले गाउँका अरु दिदीबहिनीलाई पनि सिलाइकटाइ सिकाउनुहुन्छ । हेरौँ सिलाइकटाइको सीपले खुसी भएकी सरिता कुमारी घर्ती मगरको अनुभव ।

अन्तिम अपडेट: जेठ २८, २०७८

तपाईको प्रतिक्रिया