मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ 'च्याट जीपीटी'
चैत १५, २०७९ बुधबार
किशोरी सरितालाई विद्यालय गएर पढ्ने ठूलो रहर थियो, तर घर कुर्नुपर्ने बाध्यता आइपर्यो र त्यसमाथि घरको कमजोर आर्थिक अवस्था र विद्यालयमा पढ्न नपाए पनि सरिताको समय त्यत्तिकै खेर गएन ।
उहाँले सिलाइकटाइ सिक्नुभयो । बाँकेको राप्तीसोनारी गाउँपालिकाकी सरिताले पहिले सिकेको सिलाइकटाइको सीपलाई व्यवसायमा बदल्नुभयो र सीप सिकेर आत्मनिर्भर बनेकी सरिता अहिले गाउँका अरु दिदीबहिनीलाई पनि सिलाइकटाइ सिकाउनुहुन्छ । हेरौँ सिलाइकटाइको सीपले खुसी भएकी सरिता कुमारी घर्ती मगरको अनुभव ।