मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ 'च्याट जीपीटी'
चैत १५, २०७९ बुधबार
दैलेख – महिनावारी हुँदा तीन/चार वर्ष अघिसम्म ढुङ्गाको ओडारमा बस्ने दैलेखको आठबीस नगरपालिकाका महिलाहरू अहिले घरमै बस्न थालेका छन् । कतिपय घरको अलग कोठामा सुरक्षित तरिकाले बस्न थालेका छन् भने कतिपय महिला आफैँ खाना पकाएर खान थालेका छन् ।
पहिले ओडारमा बस्नुपर्दाको दुःख र अहिले घरमा बस्न पाउँदाका कुरा आठबीसका वसु र अम्बा विक यसरी सुनाउनुहुन्छ–