सङ्क्रमण बढेपछि अफगानिस्तानका १६ प्रान्तका सबै विद्यालय बन्द

 जेठ १६, २०७८ आइतबार ६:५०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काेराेना सङ्क्रमण बढेपछि अफगानिस्तानका विभिन्न १६ प्रान्तका विद्यालय बन्द गरिएको छ । ३४ वटा प्रान्तमध्ये १६ वटा प्रान्तका सबै विद्यालय बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरस फैलिँदै गएपछि ती प्रान्तका सबै विद्यालय बन्द गरिएको खबरमा भनिएको छ ।

अफगानिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या ७० हजार नाघेको छ । सङ्क्रमण बढ्दै गएपछि जोखिम भएका क्षेत्रहरुका विद्यालय बन्द गरिएको हो । अफगानिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन हजार जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया