मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ 'च्याट जीपीटी'
चैत १५, २०७९ बुधबार
काठमाण्डाै – बाल विवाह रोक्ने काम गर्न अझै गाह्रो छ । बाँकेको राप्ती सोनारीका कमला र सपनालाई बाल विवाह रोकेको भन्दै समुदायका कतिपयले गालीगलौज धम्कीमात्र हैन शारीरिक रूपमै आक्रमण गरे ।
बाल विवाहविरुद्धको अभियानमा न त प्रहरीको राम्रो साथ मिल्यो न त जनप्रतिनिधिको नै । बाल विवाहविरुद्ध काम गर्दा कमला र सपनाले कस्तो समस्या भोग्नुपर्याे त ?