मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ 'च्याट जीपीटी'
चैत १५, २०७९ बुधबार
४० वर्षको उमेर पुग्दा कति पटक गोरु, बाख्रा बाँध्ने गाेठमा रात बिताउनुपर्याे, दिन गन्न नै सकिएन । धना महिनावारी हुँदा मात्र हाेइन, पाँच सन्तान जन्माउँदा पनि गोठमै सुत्केरी स्याहार्नुभयो । तर अहिले महिनावारी हुँदा भने घरको कोठामा बस्नुहुन्छ ।
अहिलेका महिला घरमै बस्न लागेको देख्दा ८० वर्षकी ललितालाई आफ्नो त्यति बेलाको दुःख याद आउँछ । अहिले उहाँ आफ्ना छोरी, बुहारीलाई घरमै बस्न सल्लाह दिनुहुन्छ । सुनौँ बैतडीकी धना र ललिताको छाउ अनुभव ।