टोकियो ओलम्पिकमा जापान फेरि शीर्ष स्थानमा, दाेस्राेमा अमेरिका

 साउन १३, २०७८ बुधबार १३:३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – टोकियो ओलम्पिकमा जापान फेरि शीर्ष स्थानमा पुगेको छ । जापानले ११ स्वर्ण र चार रजतसहित २० पदक जितेर शीर्ष स्थान ओगटेको छ भने अमेरिकामा १० स्वर्ण र १० रजतसहित २९ पदक जितेर दोस्रो स्थानमा छ ।

यस्तै, तेस्रो स्थानमा रहेको चीनले १० स्वर्ण र ५ रजतसहित अहिलेसम्म २३ पदक जितेको छ । अहिलेसम्म रसियन ओलम्पिक कमिटीले ७, अस्ट्रेलियाले ६, बेलायतले ५, दक्षिण कोरिया र फ्रान्सले ३/३ स्वर्ण जितेका छन् ।

यस्तै, नेदरल्याण्डस्, क्यानडा, हंगेरी, जर्मनी र कोशोभोले २/२ स्वर्ण जितेका छन् भने स्विट्जरल्याण्ड, इटाली, ब्राजिल, रोमानिया, स्लोभानिया, हङकङ, टूनिशिया, अस्ट्रिया, क्रोयशिया, इस्टोनिया,बर्मुडा, इरान, नर्वे, फिलिपिन्स, थाइल्याण्ड, उज्वेकिस्तानले एक/एक स्वर्ण जितेका छन् । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया