अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तारका लागि सन्त सम्मेलन
चैत ७, २०७९ मंगलबार
बैतडीको सतबाझमा लटरम्म स्याउ फलेको सम्झना स्थानीयको मन मस्तिष्कमा ताजै छ । तर बिस्तारै हिउँ पर्न छाड्यो । हिउँ कम पर्दा स्याउ पनि फल्न छाड्यो । अहिले त स्याउ फल्ने डाँडो सुख्खा फलफूल केन्द्र भएको छ । कम चिसोमा फल्ने फुजी स्याउ फलाउने प्रयास सुरु भएको छ ।