जितपुरसिमरामा माओवादीकाे अग्रता कायमै

 जेठ २, २०७९ सोमबार २०:१९:१४ | जयनारायण यादव
unn.prixa.net

फाइल फाेटाे

बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेकपा माओवादीका राजन पौडेलले १० हजार ३१ मत ल्याएर अग्रता लिइरहनुभएकाे छ । पाैडेलका प्रतिस्पर्धी नेकपा एमालेकी सरस्वती चाैधरील ७ हजार ६ सय ३० मत ल्याउनुभएकाे छ । 

यस्तै उपमेयरमा गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसकी मेघा शाहीले ८ हजार ३ सय ३९ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई नेकपा एमालेका भाेला अधिकारीले पछ्याइरहनुभएकाे छ । अधिकारीले ७ हजार ६ सय ७० मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया