भरतपुर महानगरपालिकामा रेनु दाहाल ५९ मतले अगाडि

 जेठ ३, २०७९ मंगलबार १०:२१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई उछिन्नु भएको छ ।

ताजा मत परिणाम अनुसार १७ हजार ८ सय ४६ मत गन्दा रेनु दाहालले ५ हजार ९ सय ४७ मत पाउनु भएको छ ।

विजय सुवेदीले ५ हजार ८ स ८८ मत पाउनु भएको छ ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ९ सय ५ मत ल्याउनु भएको छ ।

यस्तै, उपमेयरमा पनि गठबन्धनकै अग्रता छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारी ७ हजार २ सय ५७ मतले अगाडि हुनुहुन्छ ।

यस्तै, राप्रपाका उम्मेदवार हिमला गुरुङले ४ हजार ८ सय २२ मत ल्याउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया