अर्थ मन्त्रालयको जवाफ : जेठ १४ गते रातिको सीसीटीभी फुटेज 'डि...
असार १९, २०७९ आइतबार
काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले १६ हजार मत कटाउनु भएको छ ।
ताजा मत परिणाम अनुसार शाहले १६ हजार ५२ मत पाउनु भएको छ । उहाँ एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ७ सय ७ मतले अगाडि हुनुुहुन्छ ।
स्थापितले अहिलेसम्म ८ हजार ३ सय ४५ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सृजना सिंहले ७ हजार ५ सय ११ मत प्राप्त गर्नु भएको छ ।