इलामको माई नगरपालिकामा सत्ता गठबन्धनलाई हराउँदै एमाले विजयी

 जेठ ४, २०७९ बुधबार १०:४१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौं – इलामको माई नगरपालिकाको मेयरमा सत्ता गठबन्धनलाई हराउँदै एमालेका खम्बसिं लिम्बु विजयी हुनु भएको छ । 

लिम्बु ८ हजार १ सय ३२ मतसहित विजयी हुनु भएको हो । विजयी लिम्बुको निकटतम प्रतिस्पर्धी माओवादीका धनकुमार लिम्बुले भने ६ हजार ५ सय १५ मत प्राप्त गर्नु भएको छ । 

यस्तै उपमेयरमा पनि एमालेकै हिमा भण्डारीले सात हजार आठ सय ७५ मत प्राप्त गरेर विजयी हुनु भएको छ । निर्वाचन आयोगको प्रकाशित नतिजा अनुसार नेपाली कांग्रेसका हेमबहादुर लिम्बुले भने ६ हजार ३ सय ३६ मत प्राप्त गर्नु भएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया