बुढानीलकण्ठ नगरपालिकामा एमाले विजयी

 जेठ ४, २०७९ बुधबार १६:२२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको बुढानीलकण्ठ नगरपालिकाको मेयरमा एमालेका मिठाराम अधिकारी र उपमेयरमा एमालेकै अनिता लामा विजयी हुनुभएको छ । मेयर पदमा एमालेका उम्मेदवार अधिकारीले १४ हजार दुई सय ५० मत र उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका विनोद चालिसेले ११ हजार पाँच सय १२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपमेयर पदमा एमालेका उम्मेदवार अनिता लामाले १४ हजार तीन सय १४ मत र उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका रमिला वाग्लेले ११ हजार नौ सय ७२ मत प्राप्त गर्नुभएको छ । १३ वटा वडा मध्ये १० वटामा एमाले, दुई वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया