तुलसीपुर उपमहानगरको रोकिएको  मतगणना फेरि सुरु : ३ जना प्रतिनिधि राख्ने सहमति

 जेठ ४, २०७९ बुधबार १९:७:२२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाको रोकिएको  मतगणना फेरि सुरु भएको  छ । गठबन्धनबाट ३ र एमालेबाट ३ जना प्रतिनिधि राख्ने सहमतिपछि तुलसीपुरको अबरुद्ध मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

मतगणना स्थलमा एजेन्ट अर्थात् उम्मेदवार प्रतिनिध प्रवेशको विषयलाई लिएर विवाद हुँदा केही समयका लागि मतगणना कार्य रोकिएको थियो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया