भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमाले विजयी

 जेठ ५, २०७९ बिहिबार ७:१७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयर तथा उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ ।  

मेयरमा एमालेका बासुदेव थापा १४७५८ मतसहित विजयी हुनु भएको हो । 

उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका निशान ढुङ्गेलले भने १३२३२ मत प्राप्त गर्नु भयाे । 

यस्तै उपमेयरमा एमालेकी सरिता भट्टराई (तिमिल्सिना) ले १४४९० मत प्राप्त गरेर विजयी हुँदा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का श्याम सुन्दर बस्नेतले भने छ हजार छ सय ६१ मत प्राप्त गर्नु भएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया