बाराकाे प्रसाैनी गाउँपालिकामा एमाले विजयी

 जेठ ५, २०७९ बिहिबार १८:२३:१२ | जयनारायण यादव
unn.prixa.net

बारा – बाराको प्रसौनी गाउँपालिकामा नेकपा एमाले विजयी भएकाे छ । गाउँपालिका अध्यक्षमा एमालेका विनोदप्रसाद जैसवाल र उपाध्यक्षमा किरण देवी निर्वाचित हुनुभएको हो । 

जयसवारले चार हजार चार सय ८८ र उपाध्यक्षमा किरण देवीले तीन हजार नौ सय ८३ मत प्राप्त गरी विजयी हुनुभएको हो । 

उहाँहरूका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिल गुप्ताले अध्यक्षमा तीन हजार एक सय २८ र निलम साहले उपाध्यक्षमा तीन हजार दुई सय २१ मत प्राप्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया