काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै, अरु महानगरपालिकाको स्थिति के छ ?

 जेठ ७, २०७९ शनिबार ५:५५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - ६ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ। विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएका छन् । अरु पाँच महानगरपालिकाको मतगणना भइरहेको छ । पछिल्लो परिणाम यस्तो छ :

काठमाण्डौ महानगरपालिका :
स्वतन्त्र बालेन्द्र साह : ३१ हजार १५
एमालेका केशव स्थापित : १६ हजार ५ सय २७
कांग्रेसकी सिर्जना सिंह : १६ हजार २ सय २४

उपमेयरमा एमाले सुनिता डङ्गोल २६ हजार ५ सय ७५ मतसहित अग्रस्थानमा कायमै

भरतपुर महानगरपालिका
माओवादी केन्द्रकी रेनु दाहाल : २४ हजार ६ सय ६०
एमालेका विजय सुवेदी : २० हजार ६ सय ६३

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ ।

पोखरा महानगरपालिका 
एकीकृत समाजवादीका धनराज आचार्य : ३१ हजार ५ सय १७
एमालेका कृष्णबहादुर थापा : २८ हजार २ सय २२

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङको अग्रता छ ।

ललितपुर महानगरपालिका
कांग्रेसका चिरीबाबु महर्जन : २२ हजार ८ सय २०
एमालेका हरिकृष्ण व्यञ्जनकार : १३ हजार १ सय २४

उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्यको अग्रता छ । 

वीरगञ्ज महानगरपालिका
जनता समाजवादी राजेशमान सिंह : २४ हजार ३ सय १६
एमाले विजय सरावगी : १२ हजार ४ सय ८९

उपमेयरमा कांग्रेसका इम्तियाज आलमको अग्रता छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया