सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - काठमाण्डाै महानगरपालिकामा अहिलेसम्म ९३ हजार ६४७ मत गणना भइसकेकाे छ । अहिलेसम्मकाे गणनाअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह फराकिलाे मतान्तरका साथ अगाडि हुनुहुन्छ ।
बालेनले ३४ हजार १ सय ३० मत पाउनु भएकाे छ । मेयर पदमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित बालेन भन्दा १५ हजार ५८३ मतले पछाडि हुनुहुन्छ । स्थापितकाे पक्षमा १८ हजार ५ सय ४७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै, कांग्रेस उम्मेदवार सिर्जना सिंहले १८ हजार ४२९ मत पाउनुभएकाे छ । अब ९७ हजार ५२९ मत गन्न बाँकी छ ।
यस्तै उपाध्यक्षमा एमालेकी उम्मेदवार सुनिता डंगाेलले फराकिलाे अग्रता कायमै राख्नुभएकाे छ ।
Rajesh Rajbanshi
May 21, 2022, 2:20 p.m.देश विकासको लागि बालेन शाह जस्ता युवाको खाँचो छ देशको लागि ...बालेन तिमी अगाडि बढ, हामी साथ दिन्छौं /