ललितपुरमा ३ हजार ८ सय मत गन्न बाँकी, चिरीबाबुकाे मत ४० हजार नाघ्याे

 जेठ १०, २०७९ मंगलबार १२:५४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – पालिका चुनाव अन्तर्गत ललितपुर महानगरपालिकामा अहिलेसम्म ८२  हजार ४० मत गणना सकिएको छ । अब तीन हजार आठ सय मत गन्न बाँकी छ ।

ललितपुर महानगरपालिकाको मेयरमा अहिलेसम्म कांग्रेसका चिरीबाबु महर्जनले ४० हजार दुई सय ६३ हजार मत प्रप्त गर्नुभएको छ । त्यस्तै एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार आठ सय १० मत प्रप्त गर्नुभएको छ । 

उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्यले २४ हजार एक सय ३९ मत प्रप्त गर्दा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १८ हजार ११ मत प्राप्त गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया