गण्डकी प्रदेशमा पूर्वपदाधिकारीलाई सुविधा दिन विधेयक

 जेठ १३, २०७९ शुक्रबार २०:२५:२७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – गण्डकी प्रदेश सभाका पूर्वपदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धमा व्यवस्था गर्न विधेयक बनाउन समिति गठन भएकाे छ । 

पूर्वपदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा व्यवस्थापनका लागि विधेयक बनाउन तीन सदस्य समिति निमार्ण गरेको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जानकारी दिनुभयाे । 

आज शुक्रवार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्तासमेत रहनुभएका खड्काले मन्त्रिपरिषद्काे निणर्य सुनाउँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवकाे संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको बताउनुभयाे । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • Santosh Acharya

    May 28, 2022, 6 a.m.

    काले काले मिलेर खाऊ भाले

  •  0 Reply

तपाईको प्रतिक्रिया