अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तारका लागि सन्त सम्मेलन
चैत ७, २०७९ मंगलबार
दाङका शोभाराम पराजुली मलेसियामा हराएको करिब पाँच वर्ष भयो । घरमा पैसा हालेर कम्पनीमा नफर्किएका शोभाराम कहाँ गए न परिवारलाई थाहा छ न त साथीभाइलाई । मलेसियामा शोभारामलाई देख्ने भेट्ने कोही हुनुहुन्छ भने खबर दिन परिवारले आग्रह गरेका छन्।