सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै – सुन चाँदीको भाउ आज स्थिर छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन हिजो जस्तै आज पनि तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी पनि तोलामा हिजो जस्तै १२ सय ५५ रुपैयाँ छ ।