अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तारका लागि सन्त सम्मेलन
चैत ७, २०७९ मंगलबार
सुरक्षित आप्रवासन(सामी) परियोजना लागू भएका इलामको विभिन्न पालिकाहरूले परियोजनाका लागि विभिन्न प्रयासहरू थालेका छन् । सबै पालिकाले सुरक्षित आप्रवासन कार्यविधि बनाएका छन् भने वैदेशिक रोजगारीमा जानेहरूको तथ्याङ्क सङ्कलन गर्नेदेखि परियोजना अन्तर्गतका विभिन्न कामका लागि पालिका आफैँले बजेटसमेत विनियोजन गरेर काम गरिरहेका छन् ।