अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तारका लागि सन्त सम्मेलन
चैत ७, २०७९ मंगलबार
तनहुँको म्याग्दे गाउँपालिका ५ को फूलबारी टोलका पाँच महिला, शान्ति जैसी, निरमाया रानामगर, अमृता आले, सीता बस्याल र विष्णुमाया थापा मगर मन मिल्ने साथी हुन् । उनीहरूमध्ये तीन जनाका श्रीमान् अहिले पनि परदेशमा छन् । विष्णुमायाका श्रीमान् भारतीय सेनामा छन् भने सीता बस्यालका श्रीमान् यूएईमा अलपत्र परेर स्वदेश फर्किएका हुन् । वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि उनीहरू एकले अर्कालाई सहयोग गर्दै सामूहिक रूपमा च्याउखेति गरेर आम्दानी गर्न एकजुट भएका छन् ।