वैदेशिक रोजगारीमा रहेकाको लागि सामाजिक सुरक्षा योजना यी का...
चैत १५, २०७९ बुधबार
सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्न स्याङ्जाको पुतलीबजार नगरपालिका र वालिङ नगरपालिकाले नगरबाट वैदेशिक रोजगारीमा गएकाहरूको तथ्याङ्क लिने र सुरक्षित आप्रवासन कार्यविधि बनाउने काम गरेका छन् । अहिले पालिकामा सुरक्षित आप्रवासन (सामी) परियोजनामार्फत भइरहेका विभिन्न कार्यक्रमलाई भविष्यमा आफैँले अपनत्व लिएर अघि बढाउने पालिकाहरूको योजना रहेको छ ।