शेयर बजार १ अङ्कले बढ्यो, कारोबार रकम १ अर्ब रुपैयाँ पनि पुगेन
चैत १५, २०७९ बुधबार
कमाउने सपना बोकेर परदेशी भूमिमा पुगेकाहरू सबैले कमाउन सक्दैनन् । कतिपयलाई घर परिवार र देशै छाडेर परदेश जानुपर्दा मनको पिरले सताउँछ । विदेशमा बस्न सक्दैनन् । आफ्नै देश फर्की आउँछन् । तर आफ्नो मनको कुरा भन्न सक्दैनन् । मनको पिर मनैमा बोकेर हिँड्दा जहाँ गए पनि गाह्रो हुन्छ । यस्ताे अवस्थामा मनको गाँठो फुकाउने एक भर पर्दो माध्यम मनोपरामर्शकर्ता पनि हुन सक्छन् ।