‘५३ हजार कर्मचारीकाे दरबन्दी छ, २ हजार कर्मचारीमात्रै पालिकाक...
चैत १५, २०७९ बुधबार
आजकाल मानिसहरूले एक दुई रुपैयाँ पैसालाई खासै महत्त्व दिँदैनन् । तर उनीहरूले वित्तीय साक्षरता कक्षामा बसेपछि जब एक सुकाको पनि महत्त्व रहेछ भन्ने कुरा बुझे तब आफैँ आयआर्जन गर्न थाले ।