सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
सुर्खेत – सुर्खेतमा गुडिरहेको बसमाथि ढुंगा खसेर लाग्दा एक जनाको ज्यान गएको छ ।
काठमाण्डौबाट विरेन्द्रनगरका लागि छुटेको ना ७ ख ५८११ नम्बरको बसमाथि भेरीगंगा नगरपालिका वडा नम्बरं २ पैसठ्ठी आइपुग्दा माथिबाट ढुङगा खसेर लाग्दा दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्ब्र २ की १७ वर्षीया पार्वती शाहीको ज्यान गएको प्रहरीले जनाएको छ ।