क्यानले लामिछानेकाे निलम्बन फुकुवाबारे गलत निर्णय गर्याे, तत्क...
माघ २०, २०७९ शुक्रबार
इलामकी शोभा चौहानले वित्तीय साक्षरता कक्षामा बसेपछि आफैँले आयआर्जन गरिरहनुभएको छ । कक्षामा नबस्दासम्म परदेशीकै कमाइमा भर पर्नुभएकी शोभा आजकाल घरमै बसेर पनि मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्नुहुन्छ ।