वित्तीय साक्षरता कक्षामा बसेपछि सीप सिकेर आत्मनिर्भर भएँ

 साउन १८, २०७९ बुधबार ११:५३:३४ | उज्यालो सहकर्मी

सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत बागलुङमा सञ्चालन भएको वित्तीय साक्षरता कक्षाको सहभागी हुनुहुन्छ लक्ष्मी सुनार ।

कक्षामा बसेपछि उहाँले नगरपालिकासँग माग गरेर सिलाइ कटाइको र बुटिक सम्बन्धी सीप सिक्नुभयो । अहिले उहाँ सिलाई कटाइको काम गरेर आत्मनिर्भर हुनुभएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया