मनोपरामर्शले आत्मबल दियो, पालिकाले अवसर

 भदौ ३, २०७९ शुक्रबार ११:२२:४४ | उज्यालो सहकर्मी

साहुको ऋण काढेर परदेश गएका श्रीमान तीन महिनामै घर फर्किंएपछि ऋण र पीरले उनी डिप्रेशनको सिकार भइनँ । सामी परियोजनाद्धारा मनोपरामर्श सेवा र परामर्शकर्ताले नै पालिकासँग जोडिदिएपछि उनलाई रोजगारीको अवसर मिल्यो । मनोपरामर्श र रोजगारीको अवसर पनि पाएपछि अहिले उनी मानसिक समस्याबाट मुक्त भएकी छन् ।

अन्तिम अपडेट: मंसिर ८, २०७९

तपाईको प्रतिक्रिया