दाङमा बस दुर्घटना हुँदा १६ जना घाइते

 भदौ १७, २०७९ शुक्रबार १९:५८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङमा आज शुक्रवार बेलुकी भएको बस दुर्घटनामा १६ जना घाइते भएका छन् । 

चितवनको नारायणघाटबाट बर्दियाका लागि छुटेको ना ६ ख ९६७९ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका ९ शिवखोलामा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका प्रहरीले जनाएकाे छ । 

घाइते सबैलाई उपचारका लागि कोहलपुर लगिएको छ । बसमा ३० जना यात्रु सवार थिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया