दाङमा खाल्डोमा डुबेर एक जनाको ज्यान गयो : खोलाले बगाएर एक जना बेपत्ता

 असोज २०, २०७९ बिहिबार ९:११:६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा खाल्डोमा डुबेर एक जनाको ज्यान गएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर–३ बेलुवाका ४५ वर्षका धिरज घिमिरेको घर नजिककैको खाल्डोमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो ।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर–१० गुर्जेखोलामा आएको बाढीले स्थानीय ५५ वर्षीय कल्लु चौधरी बगेर बेपत्ता हुनुभएको छ । उहाँको खोजी भैरहेको एसपी वलीले जानकारी दिनुभयो ।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर–१० गुर्जेखोलामा आएको बाढीले स्थानीय ५५ वर्षीय कल्लु चौधरी बगेर बेपत्ता हुनुभएको छ । उहाँको खोजी भैरहेको एसपी वलीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया