एमाले महासचिव शंकर पोखरेलसँगको प्रतिस्पर्धामा माओवादीकी रेखा शर्मा

 असोज २३, २०७९ आइतबार १५:२१:११ | हेमराज शर्मा
unn.prixa.net

दाङ – आगामी मंसिर ४ गते हुने चुनावमा प्रतिनिधि सभातर्फ दाङ निर्वाचन क्षेत्र नम्बर – २ बाट गठबन्धनका तर्फबाट नेकपा माओवादीकी रेखा शर्माले उम्मेदवारी दर्ता गर्नु भएको छ ।

जिल्ला अदालत परिसर घोराहीमा रहेको निर्वाचन कार्यालयमा पुगेर शर्माले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

उम्मेदवारीसँगै शर्माकाे प्रतिस्पर्धा नेकपा एमालेका महासचिव शंकर पाेखरेलसँग हुनेछ ।

यसैगरी प्रदेश सभातर्फ भने  (१)  मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजु खनाल  तथा (२) मा पनि कांग्रेसकै प्रचण्ड बिक्रम न्यौपानेले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया