दाङ – २ बाट एमाले महासचिव शंकर पोखरेलको उम्मेदवारी दर्ता

 असोज २३, २०७९ आइतबार १५:५२:३९ | हेमराज शर्मा
unn.prixa.net


दाङ – आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभाकाे चुनावमा दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

जिल्ला अदालत परिसर घोराहीमा रहेको निर्वाचन कार्यालयमा पुगेर पाेखरेलले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहनु भएका पाेखरेल आफैँ निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।

त्यस्तै प्रदेश सभा तर्फ  (१)  मा एमालेकै बलिभद्र राना र (२)  मा गिरिराज केसीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया