काठमाण्डौको लोलाङ हाइटमा आगलागी

 कात्तिक ७, २०७९ सोमबार २१:१६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ - काठमाण्डौको तारकेश्वरमा सोमवार बेलुकी आगलागी भएको छ । दीपावली गर्ने क्रममा तारकेश्वर नगरपालिका ४ मा रहेको गणेश मन्दिर क्षेत्र (लोलाङ हाइट) आगलागी भएको हो। 

दीपावली गर्ने क्रममा जुत्ता र फर्निचरको पसल रहेको घरमा आगलागी भएको स्थानीयवासीले बताएका छन् । 

अहिले दुई वटा दमकलले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया