दाङ : तुलसीपुरमा एक किराना पसलमा आगलागी हुँदा लाखाैँकाे क्षति

 मंसिर २, २०७९ शुक्रबार ८:२२:१२ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ - तुलसीपुर बसपार्कमा रहेकाे एक किराना पसलमा आगलागी हुँदा लाखाैँकाे क्षति भएकाे छ ।

गएराति विशाल किराना पसलमा आगलागी हुँदा खाद्यान्न, बिस्कुट, चाउचाउ लगायतका सामग्री जलेर नष्ट भएकाे हाे। 

तुलसीपुर उपमहानगरपालिकाको दमकल, स्थानीयवासी, सशस्त्र प्रहरी, जनपथ प्रहरीको सहयोगमा आगो निभाइएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

आगलागीको कारण र क्षतिको विस्तृत विवरण भने आइसकेको छैन। 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया