धनुषाको बटेश्वरमा नेकपा एस र एमाले कार्यकर्ताबीच झडप

 मंसिर ४, २०७९ आइतबार १४:१०:३ | सुनिता महताे
unn.prixa.net

महोत्तरी – धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरमा रहेकाे लक्ष्मी मावि मतदान केन्द्रमा नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका कार्यकताबीच झडप भएको छ ।

वृद्ध अशक्तहरूको परिवारबाहेकका एउटै व्यक्तिले दुई/तीन जनाको सहयोगी भइ मतदान गर्न थालेपछि विवाद भएको हो । विवादलगतै क्षेत्र नं. ४ (ख) का उम्मेदवारसमेत रहनुभएका नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोलगायतका नेताहरू मतदान केन्द्र पुगेर विवाद साम्य पारेका छन् ।

अन्तिम अपडेट: पुस ४, २०७९

सुनिता महताे

महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया