टर्कीमा भूकम्पको अर्को शक्तिशाली धक्का, ज्यान गुमाउनेको सङ्ख्या १...
माघ २३, २०७९ सोमबार
गुल्मी – गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गाेकर्ण विष्टले अग्रता बढाउँदै लानुभएकाे छ ।
अहिलेसम्मको गणनाअनुसार विष्ट २ हजार १ सय ९३ मतले अगाडि हुनुहुन्छ । उहाँले ११ हजार १ सय ३७ मत प्राप्त गर्नुभएको छ । एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ८ हजार ९ सय ४४ मत पाउनुभएको छ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।