जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
रुकुम पूर्व – रुकुम पूर्व प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका धनबहादुर केसी विजयी हुनुभएको छ । उहाँ २६ सय १८ मतान्तरसहित विजयी हुनुभएको हो । उहाँले ४ हजार ८ सय ६२ मत पाउनुभएको छ ।
नेकपा एमालेका भावना बुढाथोकीले २२ सय ४४ मत पाउनुभएको छ । स्वतन्त्र उम्मेदवार केशव रावलले १८ सय ६३ मत प्राप्त गर्नुभयो भने राप्रपाका केशवचन्द्र समाल ८४० मत पाउनुभएको छ ।