नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
रामेछाप – एउटामात्रै प्रतिनिधि सभा क्षेत्र रहेको रामेछापमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले अग्रता कायमै राख्नुभएकाे छ ।
अहिलेसम्म १३ हजार ८ सय ४५ मतगणना हुँदा कांग्रेसका तामाङले ६ हजार ७ सय ६७ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै नेकपा एमालेका कैलाशप्रसाद ढुंगेलले ५ हजार ५२ मत प्राप्त गर्नुभएकाे छ । तामाङ र ढुंगेलबीच १७ सय १५ मतको अन्तर रहेकाे छ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।