दोलखाको प्रदेश सभा 'ख' मा नेकपा एमालेका भरतबहादुर केसी विजयी

 मंसिर १८, २०७९ आइतबार १०:५०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाेलखा - दोलखाको प्रदेश सभा 'ख' मा नेकपा एमालेका भरतबहादुर केसी विजयी हुनुभएको छ ।

उहाँ कांग्रेसका बर्मा लामालाई एक हजार ८१९ मतले पछि पार्दै विजयी हुनुभएको हो ।

विजयी केसीले १९ हजार ४१४ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका बर्माले १७ हजार ५९५ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया