अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तारका लागि सन्त सम्मेलन
चैत ७, २०७९ मंगलबार
दसैंमा मन्दिरहरुमा देवी दुर्गाको पुजा गर्ने चलन रहेकाे छ । मन्दिर भएका ठाउँमा मन्दिरमै पुजा गरिए पनि मन्दिर नभएका ठाउँमा माटोका मूर्तिहरु राखेर पूजा गर्ने गरिन्छ । यतिबेला मूर्ति बनाउनेहरुलाई भ्याइनभ्याइ छ । मूर्ति बनाउनेहरुको आय आर्जनको मुख्य स्रोत पनि यही नै हो । तर भगवानको मूर्ति बनाउन भने त्यति सजिलो छैन ।