सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
‘अब हामीलाई आमाको खाँचो छैन’ हिमालाई उहाँकै छोराले भनेको वाक्य हो यो । आफ्नो एक मात्रै छोराको यो बचन हिमाका लागि तीरले हानेको भन्दा धेरै भयो ।
जसको भविष्यका लागि हिमाले घरमा मात्रै होइन विदेशसम्म पुगेर दुःख गर्नुभयो, त्यही छोराले कहिल्यै बिर्सिन नसक्ने शब्दले मन रुवाए । हुरी बतास छेक्न सक्ने घरको सपनाले हिमालाई मलेसिया पुरयाएको थियो । पाँच वर्ष बसेर २०७० सालमा घर फर्किंदा सपना पूरा त भए । तर मन अझै हाँस्न सकेको छैन ।
मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।