हवाई सुरक्षाप्रति आक्रामक बन्दै प्राधिकरण
चैत १२, २०७९ आइतबार
धनुषा - धनुषाको यातायात कार्यालयमा सेवाग्राहीसँग बार्गेनिङ गर्दैगर्दा एक जना पक्राउ परेका छन् ।
यातायात व्यवस्था कार्यालय जनकपुरमा बार्गेनिङ गरिरहेको बेला महोत्तरीको सोनमा गाउँपालिका-४ बस्ने ३० वर्षीय आदित्य यादव पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले यातायात कार्यालयमा आउने सेवाग्राहीहरुलाई काम छिटोछरिताे गराइदिन्छु भन्दै आर्थिक लाभ लिएर बिचौलियाको काम गरिरहेको गोप्य सूचनाको अधारमा उनलाई पक्राउ गरिएकाे जानकारी दिएकाे छ । धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले यसबारे अनुसन्धान भइरहेको बताउनु भयाे ।
सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।