बीपीडब्ल्यू लघुवित्त र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच सम्झौता
चैत १५, २०७९ बुधबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घकी आयुक्त जुटा उर्पिलाइनेनले भेटवार्ता गर्नुभएको छ ।
आज बुधवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग आयुक्त उर्पिलाइनेनले भेटवार्ता गर्नुभएको हो । भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार–विमर्श भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
युरोपेली सङ्घकी आयुक्त उर्पिलाइनेन नेपालको एक दिने औपचारिक भ्रमणमा आजै नेपाल आइपुग्नुभएको हो ।