नेपाली महिला क्रिकेट टाेलीले पहिलाे पटक मलेसियासँग हार्याे
जेठ १५, २०८० सोमबार
दाङ – नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस दाङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे सभापतिमा अखिल संयुक्तका हेमन्त बञ्जाडे विजयी हुनुभएकाे छ ।
विजयी अखिल संयुक्तका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेद्वार अजयप्रताप चोबेले ६१ मत प्राप्त गर्दा नेविसङ्घका वसन्त अधिकारीले ४५ मत प्राप्त गर्नुभयाे ।
एक सय ९७ जना मतदाता रहेको केन्द्रीय आयुर्वेद क्याम्पसमा एक सय ८९ मत खसेको थियो । संस्कृत विश्वविद्यालयको विश्वविद्यालय विद्यापीठ बेलझुण्डी र जनता विद्यापीठ बिजौरीमा भने विद्यार्थी सङ्गठनको तालाबन्दीका कारण चुनाव हुन सकेन ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।